person
Details
राजनीति सेवा हो, व्यापार होइन। जनताका आकांक्षा पुरा गर्न दुरदर्शी नेतृत्व समाजको शुसासन, शान्ती, अमनचयन, अग्रगामी विकासका लागि इमान्दार देशभक्त, राष्ट्रवादी, देशको आफ्नै मौलिकपन बोकेको दर्शन नेपालवादी सुविधा राज्यका लागि जन्मदै राज्यले हेर्ने जनताको सास र गास शान्तिपुर्ण समाज निर्माणका लागि मेरो उम्मेदवारी
school
Education History
menu_book
स्नातकोत्तर
नेपाल कमर्स क्याम्पस मिनभवन
timeline
Political Career
१० वर्ष नेपाली विद्यार्थी संघको नेतृत्व २५ वर्षदेखि राजनीतिमा सक्रिय सामाजिक
सांस्कृतिक
धार्मिक
देशको विभिन्न भुगोल अवलोकन समाजसेवा
कृषि
पर्यटन
व्यापार नोकरी उद्यमशिलता
campaign
