person
Details
स्थानिय शिक्षा, स्वास्थ्य, कृषि सिचाई सडक खानेपानी तथा रोजगारी विषयमा वर्षो देखि समुदाय सँग नजिकबाट काम गर्दै आएको, मधेशको विकाश महिला सुरक्षा शुद्धिकरण र युवाहरुलाई रोजगारी / उद्यम तर्फ जोड्ने कार्यक्रम मेरो प्राथमिकता हो । निर्वाचनमा निर्वाचित भए जनप्रतिनिधिका रुपमा पारदर्शी, जवाफदेही र सेवा कन्द्रित शैली आपनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।
school
Education History
menu_book
एस एल सी
timeline
Political Career
सामाजिक सेवा
महिला शक्ति सशक्तीकरण
अस्थायी अस्तर कार्यकक्ष
राजनितिक संगठन अनुभव
campaign
