person

Details

देशमा अराजकताले पिरोलेकोले म खगेज रञ्जितले राष्ट्रलाई निकास दिइ जनता सेवा गर्ने मौका पाए हुन्थ्यो भनी राष्ट्रको मन पर्ने पार्टी जसले देश र जनताको बारे शुभ, शुख अनी संमृद्धीका लागि सोचेको र व्यवहारमा उतारेको पाइएकोले आम जनतालाई योग्य पार्टी आम जनता पार्टी नै रोजेर अनुभव गरेर यहाँ सम्म आएँ।

school

Education History

IA

देउराली मल्टिपल क्याम्पस

timeline

Political Career

पूर्व सेना सुवेदार पेनशन

दोस्रो संविधान सभा सदस्य उम्मेदवार

प्रतिनिधि सभा सदस्य उम्मेदवार

२०७४

सेक्युरिटी कम्पनी सञ्‍चालन गरेको

campaign

Election Agenda / Manifesto

Not Available Yet